२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विपिनलाई मातृशोक परेको बेला वर्षाको जन्मदिनको वधाई

२०८१, ६ भाद्र बिहीबार १२:१८

भदौ ६,  काठमाडौं । अभिनेताद्वय विपिन कार्की तथा अर्जुन कार्कीलाई मातृशोक परेको छ । पशुपति आर्यघाटमा विपिन र अर्जुनले आफ्नी आमाको अन्तिम संस्कार गरिसकेका छन् । विपिन र अर्जुनलाई फोन, म्याजेस तथा भेटेर आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

त्यसो त सामाजिक सञ्जालबाट पनि यी कलाकारका फ्यानहरुले दुख व्यक्त गरिरहेका छन् । यद्यपि, अभिनेत्री वर्षा राउतले भने विपिनले आमा गुमाएको कुरा नलेखेर विपिनलाई जन्मदिनको शुभकामना भनेर आफ्नो इन्स्टास्टोरीमा राखेकी छिन् । आज विपिनको जन्मदिन हो, उनले जन्मदिनकै दिन आफ्नी आमालाई गुमाएका छन् ।


आमाको निधनका कारण कसैले पनि विपिनको जन्मदिनको उल्लेख गरेका छैनन् तर वर्षाले भने आमाको निधनप्रति अहिलेसम्म पनि कुनै कुरा लेखेकी छैनन् ।

विपिन र वर्षाले विभिन्न फिल्ममा एकसाथ काम गरेकाले होलान् वर्षालाई विपिनको जन्मदिन सम्झना थियो होला । यससँगै वर्षा अमेरिकामा भएकाले विपिनको आमाको निधनको खबर थाहा नभएको पनि हुन सक्छ । तर अहिले डिजिटल यूगमा स–साना कुरा पनि थाहा हुने हुँदा आफ्नो अनस्क्रिन जोडि विपिनको बारेमा थाहा नहुने कुरा त थिएन ।

खैर, जे भए पनि यदि वर्षाले भने झैँ यदि विपिनको आज जन्मदिन हो भने यो एउटा दुखद संजोग हो । जन्मदिनको दिन जन्मदिने आमा गुमाउनुको पीडा यतिबेला कस्तो भएको होला, त्यो शब्दमा वयान गर्न सकिँदैन् ।

विपिनलाई धैर्यधारण राख्ने शक्ति मिलोस् । आमाप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला