२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्छ :नेपाल

२०७३, ९ बैशाख बिहीबार ०१:०८

वैशाख ८, हेटौडा । पूर्व प्रधानमन्त्री तथा नेकपा
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने
बताएका छन् ।

makune

नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको
बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनको लागि सबै पार्टी एक ठाउँमा
उभिनुपर्ने बेला आएको बताउनुभयो । जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले सरकारको बिरोध गर्नैपर्ने
प्रवृत्ति स्थापित हुँदै गएकाले पनि संविधान कार्यान्वयनको सामुहिक जस लिन राष्ट्रिय सहमतिको सरकार
आवश्यक भएको उनको तर्क छ ।

तर राष्ट्रिय सरकार कसको नेतृत्वमा भन्ने विषयमा उनले स्पष्ट पारेनन्
। राष्ट्रिय सहमतिको सरकार नभएकै कारण भूकम्प पीडितले राहत पाउन ढिलाई भएको नेता नेपालको भनाई थियो ।
मुलुकै पुरानो बैंक सम्बद्ध कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आत्मनिर्भर
अर्थतन्त्र विकास गरेर अघि बढ्नुपर्ने बताए । देशलाई अस्थिरतामा राख्ने अब कुनै बहाना बाँकी नरहेकाले
देशलाई आर्थिक विकासको चरणमा प्रवेश गराउनुपर्ने उनले बताए । महाधिवेशनले ४२ सदस्यीय केन्द्रीय
कार्यसमिति चयन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा