2026-09-22 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापानमा एक विद्यार्थीले सपिङ सेन्टरबाट हाम फाल्दा पैदलयात्रु सहित २ जनाको मृत्यु

भदौ १७, काठमाडौँ । जापानकी एक विद्यार्थीले अग्लो सपिङ सेन्टबाट हाल फालेर मृत्युवरण गरेकी छिन् ।

उनीसँगै एक पैदल यात्रुको पनि मृत्यु भएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार १७ वर्षकी किशोरी विद्यार्थीले शनिवार साँझ हाम फाल्दा ३२ वर्षका महिलालाई किचेर उनको मृत्यु भएको हो । ती विद्यार्थीको आत्महत्याको कारण सार्वजनिक भएको छैन ।

बीबीसीका अनुसार सेप्टेम्बर १ लागेपछि नयाँ कक्षा सुरु हुने भएकोले त्यो अवधिमा धेरै जापानी विद्यार्थीहरूले आत्महत्या गर्दै आएका छन् ।

गत वर्ष मात्रै विद्यालयको समस्या देखाएर ५१४ जापानी विद्यार्थीहरूले आत्महत्या गरेका थिए ।

जापानमा विद्यालय फिर्न नचाहाने विद्यार्थीहरूलाई फुतोको भनिन्छ । फुतोको हुनेहरूको कारण साथीहरूसँगको समस्या तथा उनीहरूले खेप्नु परेको तनाव बताइएको छ ।

जी–७ देशहरूमा जापान एक्लो देश हो जहाँको किशोरकिशोरीहरुको मृत्युको प्रमुख कारण आत्महत्या हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो