2026-07-24 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभापति देउवाले गरे दुई विभागमा सदस्य मनोनित

भदौ १७, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन् । 

वित्तिय संस्था समन्वय विभागमा मनोनित सदस्यहरू :

१. भीमकुमार चौधरी, मोरङ

२. गणेश यादव, धनुषा

३. धरम ब्लोन (लामा), काठमाडौं

४. विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक

५. सुरेन्द्रनाथ शर्मा, कास्की

६. चिरञ्जीवी नेपाल, पाल्पा

७. ध्रुव पुन, रूकुम पूर्व

८. डिलमान चन्द, सल्यान

९. दिनेश जोशी, कैलाली

१०. लक्ष्मी शाह, अछाम

पूर्व आप्रवासी समन्वय विभागमा मनोनित सदस्यहरु:

१. रामेश्वर शाह, सिरहा

२. यदुनाथ पाण्डे, रुपन्देही

३. सुभाष लोहनी, मोरङ

४. विज्ञान प्रसाई, झापा

५. रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ

६. नविन पोखरेल, झापा

७. कृष्णप्रसाद लम्साल, पर्वत

८. पूर्ण कोइराला, दैलेख

९. उमा कार्की, काठमाडौं

१० बालकुमारी सुनार, कैलाली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन