२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, अब कुन रुटमा कति ? (सूचीसहित)

२०८१, १८ भाद्र मंगलवार ०६:१५

भदौ १८, काठमाडौँ । हवाई इन्धनको मूल्यमा आएको कमीको कारण नेपालका निजी वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यमाका छन्। 

 कम्पनीहरूले विभिन्न उडान गन्तव्यका लागि फ्युल सरचार्ज घटाएका छन्, जसका कारण सबैजसो गन्तव्यमा हवाई भाडामा कमी आएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर पाँच रुपैयाँ घटाएको थियो। सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा इन्धन सरचार्ज घटाएर हवाई भाडा समायोजन गरिएको हो।

वायुसेवा सञ्चालक संघले यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरी हवाई भाडा घटाउने स्वीकृति मागेको थियो। प्राधिकरणले स्वीकृति दिएसँगै नयाँ दरअनुसार हवाई भाडा लागू भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य