२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेशको संयोजकमा पौडेल निर्वाचित

२०७२, १७ फाल्गुन सोमबार ०६:०७

फागुन १७, कास्की । क्रान्तिकारी
पत्रकार संघको ४ नम्बर प्रदेश संयोजकमा त्रिभुवन पौडेल निर्वाचित हुनुभएको छ ।

संघको आज पोखरामा सम्पन्न प्रदेशस्तरीय भेलाले पौडेलको संयोजकत्वमा २७ सदस्यीय प्रदेश
अधिवेशन आयोजक समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा दीपक
परियार, विभु भुषाल, चन्द्रश्वर बस्ताकोटी, कोपिला कँडेल, कमल खत्री, राजेन्द्र न्यौपाने, अर्जुन
काफ्ले, एस.वी नेपाली, मुरारी शर्मा, रतन गुरुङ, दीपक भट्टराई, गोमा घिमिरे, नवीनराज कुइँकेल, प्रितम
भुजेल, सन्तोष गौतम, रामप्रसाद तिमिल्सिना, घनश्याम पाण्डे, रामचन्द्र राई, प्रतिक्षा काफ्ले, गणेश
पौडेल, कृष्णमाया पोखरेल, उमा आले मगर, रोश्मी गुरुङ, विश्व सुवेदी, नारायण वि.क र कृष्ण दवाडी रहेका
छन् ।

भेलाले सात बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।
प्रस्तावमा सम्पूर्ण क्रान्तिकारी, प्रगतिशिल तथा श्रमजीवि पत्रकारहरुको एकतामा जोड दिइएको छ

विगतमा छिन्नभिन्न भएका क्रान्तिकारी प्रगतिशिल तथा श्रमजीवि
पत्रकारहरुकालाई क्रान्तिकारी पत्रकार संघको मूल संगठनमा सामेल हुन आह्वान गरिएको छ । विभिन्न मिडियामा
कार्यरत श्रमजीवि पत्रकारहरुलाई उचित पारिश्रमिक समयमै उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई
प्रस्तावमार्फत आह्वान गरिएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण
समितिले तोकेको पारिश्रमिक श्रमजीवि पत्रकारहरुलाई विनाशर्त उपलब्ध गराउनुपर्नेमा संघको भेलाले जोड
दिएको छ । .

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक