२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

साहासिक खेलकुदको राजधानि पोखरामा जारी प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्ला

२०७२, १७ फाल्गुन सोमबार ०८:००

पाेखरा ,फागुन १७
शिव न्याैपाने

२०१६ अन्र्तगत आइतबार खराव मौसमका कारण ढिलै भए पनि सुरु भयो । उक्त प्रतियोगिता अन्र्तगत
आइतबार भने खराव मौसमका कारणले गर्दा विहान १० बजे हुने प्रतियोगिता दिउसो २ बजे पछि मात्र सुरु भएको
आयोजक नेपाल हवाई खेलकुद संस्था(ना) का अध्यक्ष योगेश भट्टराईले बताए ।

नेपालपर्यटन
वोर्डको प्रवद्र्घनमा शनिबार देखि पोखरामा उक्त प्रतियोगिता सुरु भए पनि आईतबार देखिको खेलको अङक मात्र
जोडिने भएको भट्टराईले जनाए । आइबतार विहानै पोखरा क्ष्ोत्रमा पानी परेर पनि आकास खुल्न नसके पछि सधै
जसो विहान १० बजे पछि सुरु हुने प्याराग्लाईडीङ प्रतियोगिता आइृबतार भने २ बजे पछि मात्र सुरु भएको
प्राविधिक संयोजक रविन गुरुङले बताए । उनका अनुसार आइतबार प्रतियोगिहरुको लागि ४४ किलोमिटरको दुरी
निर्धारण गरीएको थियो । सराङकोट क्षेत्रको आकास हुदै नौडाडाँ सम्मको आकासको क्षेत्रलार्ई प्रतियोगिहरुले
आफ्नो उडान गरी खपौदीमा अवतरण गरेका हुन ।

आईतबार ढिलो खेल सुरु भएको कारणले गर्दा
आइृतबारको खेलमा कुन प्रतियोगिले कति अंक ल्यायो भन्ने कुराको तथ्याङक ग्लोवल पोजीजनीङ सिस्टम
(जिप्ीाएस) को आधारमा कम्पुटरबाट हेर्नु पर्ने भएकोले गर्दा पनि समयमै यसको नतिजा दिन नसकेको प्राविधि
संयोजक गुरुङले जनाए । आईतबार दिउसो करीब १ बजे पनि विस्तारै मौसम खुलेर घाम लाग्न थाले पछि दुई बजे पछि
मात्र खेल सुरु भएको हो । प्याराग्लाईडीङको लागि राम्रोसंग घाम लागेको मौसममा प्याराग्लाईडीङ गर्दा निकै
उत्तम मानिन्छ । यही फागुन २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत शनिबार अभ्यास खेल
(प्राक्टीस–डे) को रुपमा सराङकोट क्षेत्रमा प्याराग्लाईडीङ पाईलटहरुले आकासमा उडान भरेका थिए । आइृतबार
देखि प्रतियोगिहरुको टाक्सको अंकजोडिने भएको छ भने फागुन २२ गतेलाइ रिजर्व डेको रुपमा रहेको अध्यक्ष
भट्टराईले बताए । अघिल्ला दिनमा मौसम खरावी भएको अबस्थामा रिजर्व डेलाई अंक जोडिने गरी प्रतियोगिता हुने
भएको छ । पाईलटहरुले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी फेवातालको आकास हुदै खपौदीमा अवतरण गर्दै
छन ।

प्रतियोगितामा २६ राष्टका प्याराग्लाईडीङ पाईलटहरु सहभागि भएको ना का सचिव एवं
प्रि—वल्र्ड कपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । प्रतियोगितामा एक सय प्याराग्लाईडीङका पाईलटहरु
सहभागि हुदैछन । प्रतियोगितामा विदेशी ५ जना महिला सहित ८० जनाविदेशी पाईलटहरु सहभागि हुदै छन भने २०
जना नेपाली पाईलटहरु सहभागि भएको नाका उपाध्यक्ष सोवित वानियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक