२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

डाक्टर केसीले थालेको अनसनमा कास जुम्लाको समर्थन

२०७३, १६ मंसिर बिहीबार ०५:५४

नन्दराम जैशी,  मंसिर १६, जुम्ला ।  डाक्टर गोविन्द केसीले थालेको १० औँ पटकको आमरण अनसनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीले समर्थन जनाएका छन् । स्वास्थ्य, शिक्षा सेवामा सुधारको माग गर्दे अनसन बस्नु भएका डाक्टर केसीको समर्थनमा प्रतिष्ठान परिवारले समर्थन जनाउँदै आजबाट आकस्मिक सेवा बाँहेक अन्य सबै सेवा ठप्प पार्ने प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ ।   

स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको विकृति र विसंगतिका विरुद्धमा केसीले थालेको आमरण अनसनमा प्रतिष्ठानका कर्मचारीले समर्थन गरेको कार्यालय सचिव चेतवहादुर रोकायाले जानकारी दिनुभयो । उहाले भन्नुभयो,  डाक्टर केसीको जीवन रक्षाको लागि सरकारसँग जोडदार माग समेत गरिएको छ । आजबाट प्रतिष्ठानबाट आकस्मिक बाँहेक अन्य सेवा ठप्प गरिने भएकाले विरामीमा पर्न जाने असुविधा प्रति प्रतिष्ठानले क्षमा प्रार्थि छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ