२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यसरी जुट्दै छन् देबि बिकको उपचारको लागि सहयोग

२०७२, १३ चैत्र शनिबार ००:०६
debi bk - pokharaशिव न्यौपाने/चैत
१३
, पोखरा । चट्टयाङ लागेर घाईते भएकी देवि बिकको उपचारको लागी सहयोग
जुटीरहेको छ । पोखरा ५ स्थित बाराही उच्च मा बि कक्षा ९ मा अध्ययनरत १८ बर्षिय देविको आफ्नै कोठामा
पढिरहेको समयमा गत फागुन २२ गते चट्टयाङ लागेर शरीरका पुरै भागहरुमा गहिरोे चोट लागेको छ । घाइते देविको
पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।सिन्धुली जिल्ला हतपते गाविस ४ की देविको बुवाले
दोस्रो बिबाह गरी बेपत्ता भएपछि हाल आमासंग पोखरा मालेपाटनमा बस्दै आएकी छिन् ।

देविकी आमा
भन्नुहुन्छ “मेरो आर्थिक अवस्था कमजोर छ साँझबिहानको छाक टार्नै मुश्किल छ मलाई छोरीको उपचार कसरी गरु ?
मेरी छोरीको उपचारमा सहयोग गरेर बचाईदिनुस ” । शरीरका पुरै भागहरुमा गहिरो चोट लागेका कारण अप्रेशन
गर्नुपर्ने र हस्पिटलमा लामो समयसम्म बस्नुपर्ने देविको उपचारको लागी सहयोग जुटाईरहनुभएका प्रमोद बिकले
बताउनुभयो ।

debi
bk
 उपचार गर्नलाई आर्थिक
अवस्था एकदमै कमजोर भएकाले बिभीन्न संसस्था र ब्यक्तिहरुबाट सहयोग जुटीरहेको बिकको भनाई छ ।अहिलेसम्म ४९
हजार हजार संकलन भैसकेको र सहयोग आउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो ।
देविको उपचारकोलागी सहयोग
गर्नेहरु क्रमश : १ आयुश सुनार रु. ८,००० (स्याम) (स्याङ्जा ) २ मनकी मनु रु. ५५१२ ( मकवानपुर ) ३ टीका
सेन्चुरी रु .५ हजार( बुटवल ) ४ दिपक गोल्ड्स्मीथ रु . ५ हजार बुटवल (दुबई ) ५ गोरे सुनार रु . ५ हजार (
पोखरा ) ६ युरीला बिक रु. ५ हजार (पोखरा ) ७मनी बिक रु . ३ हजार (बाग्लुङ ) ८ बिनीता लामीछाने रु. ५
हजार स्याङजा ९ रत्नबहादुर भारती रु . २ हजार ९ सय १४ (सिन्धुपाल्चोक ) १०. प्रमोद बिक -रु . ५ हजार (
काठमाडौ ) जम्मा हाल- ४९,४,२६ ( उन्पचास हजार चार सय छब्बीस ) हाल बिरामी देवि बिकको ब्यक्तिगत बैंक
खाता नबनेको कारण आर्थिक सहयोग गर्न चाहनेहरुले प्रमोद बिक सम्पर्क नम्बर :९७४८०६२२८० ,९८१८६७००१४ मा
सम्पर्क गर्न सक्नुहुनेछ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी