२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

क्षेत्रिय भलिवलमा स्याङ्जा फाइनलमा प्रवेश, सेमिफाइनल खेल हुदै

२०७२, १६ फाल्गुन आईतवार ०४:२९

दीपकअनुरागी
आचार्य/फागुन १६, कपिलवस्तु ।
७ औं कपिलवस्तु महोत्सवको अवसरमा चारनम्वर जितपुर स्थीत
बुद्धरंगशालामा प्रथम महिला राष्ट्रिय तथा क्षेत्रिय पुरुष भलिवल खेलको छौठौ दिन आइतबार नवलपरासी र
गुल्मी विच सेमि फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ ।

खेल बिहान १० बजे पछि शुरु हुने आयोजकले जनाएको छ । सो टिम बाट जित हासिल गर्ने टिमले दिउसो
१२ वजे यस अघि फाइनलमा प्रवेश गरेको स्याङ्जा संग अन्ति फाइनल खेलमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद
विकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले जानकारी दिनु भएको छ ।

आत्म निर्भरता र
स्वाधिन अर्थतन्त्र युवाको अभियान कपिलवस्तु महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ फागुन ५ गतेदखी
१६ गतेसम्म जारी महोत्सवमा पहिलो पटक खेलकुदको आयोजना भएको हो ।

प्रतियोगितामा प्रथम हुन टिमेलाइ ५५ हजार नगद, शिल्ड प्रमाणपत्र, द्धितिय हुनेलाइ ३५ हजार,
शिल्ड प्रमाणपत्र सहित राष्ट्यि खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले प्रदान गर्ने जिल्ला
खेलकुद विकास समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक