१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बाणगंगावाट निकासीका लागि अध्ययन गर्न वातावरण मन्त्रालयको टोली अनुगमनमा

१६ फाल्गुन २०७२, आईतवार ०४:३२

दीपकअनुरागी आचार्य/फागुन १६, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नदीको निकासी खोल्न कपिलवस्तुका सांसद र राजनैतिकदलले उच्च दवाव दिई
रहदा वातावरण मन्त्रालयका सहसचिव नारायण तिमिल्सेना नेतृत्वको प्राविधिक टोलीले निकासीका श्रोत र
संभावनाको स्थलगत अनुगमन शुरु गरेकोछ ।

जिविस कपिलवस्तु र
जिल्ला प्राविधिक कार्यलयका प्रतिनिधी सहितको टोलीलाई समेत साथै लिई वाणगंगाका विभिन्न स्थानहरुको
टोलीले शनिबार देखि अवलोकन शुरु गरेको हो । निकासीका संभावना र यथार्थता सहितको प्रतिवेदन मन्त्रालयमा
पेश गर्ने गरि अध्ययनमा आएको टोली प्रमुख तिमिल्सेनाले वताउनुभयो ।

अनुगमनमा रहेको टोलीलाई स्थलगत रुपमा भेटदै कपिलवस्तुका सांसद वलराम अधिकारी र विश्राम प्रसाद
थारुले जतिसक्दो छिटो सकारात्मक प्रतिबेदन पेश गरेर वाणगंगा नाका खोल्न जिविसलाई निर्देशन दिन
मन्त्रालयको टोली समक्ष आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते