ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नौ लाख बढी लगानीमा टुटीखेलमा निमार्ण भएको सार्बजनीक सैञ्चालय प्रयोग बिहीन , तालाचाबी गयब

२०७३, १६ पुष शनिबार १६:३२

ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्यालय डडेल्धुराको ४ लाख, ( यूनीसेफ नेपाल तर्फ) नेपाल सरकारको ३ लाख २५ हजार ३ सय ५२ र उपभोक्ता समितीको १ लाख ८१ तिन सय ३८ गरी जम्म ९ लाख ६ हजार ६ सय ९० रुपीयाँको लागतमा तिन पक्षले निमार्ण भएको हो ।  शैञ्चालय अहिले कुनै पनी निकायले जिम्मा नलिए पछि सरसफाईको अभावमा प्रयोग बिहीन भएको स्थानीयले बताएका छन् । जिल्ला खेलकुद बिकाश समीती डडेल्धुराको कार्यालय नजिकै  र नेपाली सेनाको नाममा रहेको जग्गामा निमार्ण भएको शैञ्चालयमा ताला नलाउने प्रणाली भएपनी ताला कोसंग छ ? भने नै सम्बन्धीत निकाय अर्थात निमार्णमा लगानी गर्नेहरुलाई जानकारी छैन । नेपाली सेनाको जग्गामा शैञ्चालय निमार्ण भएकाले उनीहरुलाई नै ताला चाबी बुझाई सकेको जिल्ला खेलकुद बिकाश समीती र उपभोक्ता समितीले बताएका छन् । तर नेपाली सेनाका अनुसार आफुसंग तालाचाबी नरहेको जनाएका छन् । 

शैञ्चालयमा दिशा पिसाब गर्न नसकीने अबस्था रहेको र भौतीक संरचना चोरी हुने अबस्था रहेकोले सम्बन्धीत निकायले प्रयोग गर्न सक्ने वातावरण बनाउनु पर्ने स्थानीय प्रकाश जैरुले बताए । अमरगढी नगरपालीका क्षेत्र भित्र पर्ने भएकाले नगरपालीले नै हेरनु पर्ने धेरैको भनाई छ । तर अमरगढी नगरपालीकालाई सञ्चालन गर्ने जिम्मा नै नदिएको नगरपालीका सुचना अधिकारी लाल बहादुर साउदले जानकारी दिए । यस्तै डडेल्धुरामा रहेका धेरै शैञ्चालयहरु सम्बन्धीत निकायकाले ध्यान नदिए पछि प्रयोग बिहीन रहेका छन् । खुल्ला दिसामुक्त भएईसकेको जिल्लामा बनेका सार्वजनीक शैञ्चालय निमार्ण हुने क्रम पनी रोकीएको छैन । केही दिन अगाडी मात्र जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कायालयले तुफानडाडाँ वा स्याउनेमा केही दिन भित्र सार्बजनीक शैञ्चालय निमार्ण गर्ने निर्णय गरेको छ ।  यस्तै उता अमरगढी सात पोखरामा रहेका सार्वजनीक शैञ्चालय प्रयोगमा छैन भने खानेपानी तथा सरसफाई डिभीजन कार्यालय परिषरमा नै रहेको शैञ्चालयको अबस्था  पनी त्यस्तै रहेको छ । यस्तै स्याउले बजारमा पनी शैञ्चालयहरु प्रयोग बिहीन छन् । 


टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने