२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु

२०७३, १८ पुष सोमबार ०५:५९

श्याम थापा/पुस १८, नवलपरासी । ट्रकको ठक्कर बाट एक बृद्धको मृत्यु भएको छ । 

नवलपरासीको कुडिया बाट बेलाटारी तफै आउदै गरेको ना.३ ख ४७४८ नम्बरको ट्रककले फेनहरामा बाटोमा हिडिरहेको पैदलयात्रि बर्ष ६५ को चन्दन पुरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट चन्दन पुरी घाईते भएका थिए । 

पुरीको उपचारका लागी ईलाका प्रहरी कार्यालय बेलाटारीको गाडीमा राखी उपचारका लागी सहिद स्मृति अस्पताल चौपता लगिएको थियो । चौपता अस्पतालमा उनको उपचार हुन नसकेर घाईते पुरीलाई चितवन मेडिकल कलेज भरतपुर पठाएको र घाईते चन्दन पुरीको उपचार क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक महेश्वर उपाध्यायले बताउनु भयो । 

साथै थप अनुसन्धानका लागी गाडी र गाडी चालकलाई ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखिएको प्रहरी निरक्षक उपाध्याायले बताउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने