खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार द"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षकहरुले काम गरि तलब नपाउदा विद्ययालय ठप्प

२१ पुष २०७३, बिहीबार ००:४२

खकेन्द्र केसी

पुस २१ सल्यान 

शिक्षकहरु उपस्थित नहुदा विद्ययार्थीले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

सल्यान कोटमौलाको कुयापानिमा रहेको सुर्य प्रकाश निम्न माध्यामिक आधारभुत  विद्ययालयमा शिक्षकहरु पढाउन नजादाँ सोमबार देखि कक्षा ६,७ र ८ मा पढ्दै आइरहेका विद्ययार्थीहरुले विद्ययालयमा तालाबन्दी गरेका छन् । 

केहि शिक्षकहरु उक्त्त विद्ययालयमा न्युन तलबमा निजि श्रोत बाट राखिएको छ । विगत ९ महिना देखि काम गरेर पनि त्यहि न्युन तलब नपाएको भन्दै आफुहरु पढाउन नगएको शिक्षक चेतबहादुर बुढाथोकीले बताएका छन । अहिले आफु सहित अन्य ३ जनाले तलब नपाएको बुढाथोकीले बताए । 

जबसम्म विद्ययालय व्यबस्थापन समितीले आफुहरुलाई तलब दिदैन तवसम्म पढाउन नजाने शिक्षकहरुले दाबि गरेका छन भने शिक्षकहरु पढाउन विद्ययालय नगए सम्म तालाबन्दी नखोलीने विद्ययार्थीहरुले चेतावनी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य