२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना, १२ जना घाईते

२०७३, २१ पुष बिहीबार ०७:४०

प्रेम सुनार/पुस २१, गुल्मी । आज दिउँसो करिव साढे ११ वजेको समयमा पाल्पामा  सडक दुर्घटनामा परी  १२ जना घाईते भएका छन् । 

वुटवलबाट तम्घास आउँदै गरेको  लु १ ज १६८९ नम्वरको जिप  र  विपरित दिशाबाट आई रहेको लु ३ प ६९१९ नम्वरको मोटरसाईकल  पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा ठोक्कीदा  मोटर साईकलमा सवार २ जना सहित जिपमा सवार १२  जना घाईते भएको जनाईएको छ । 

घटना स्थलमा प्रत्यक्ष रिर्पोटिङ्ग गरी रहेकी रेसुङ्गा टेलिभिजनकर्मी ईन्द्रा पटेलका अनुसार जिप करिव ३० मिटर तल खसेको छ । तिव्रगतिमा दुवै सवारी साधन आवत जावत गरेका कारण नियन्त्रण भन्दा बाहिर गएर एक अर्कामा ठोक्कीने पुगेको बताईएको छ ।

जिपका यात्रुहरु सामन्य घाईते भए पनि मोटर साईकलमा सवार दुई जना भने गम्भीर घाईते छन् । यो समाचार तयार  पार्ने वेला सम्म प्रहरी नपुुगेको छैन् र  घाईतेको नाम विवरण पनि खुल्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने