२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

अज्ञात रागका कारण एकै परिवारका छ जना बिरामी, एकको मृत्यु

२०७३, २१ पुष बिहीबार ०९:२४

दान बहादुर बुढा/पुस २१, मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जिमा गाविसको वडा नम्बर  २ सिरुपाटा गाउँमा अज्ञात रोगका कारण एकै घरका ६ जना बिरामी भएका छन् भने एक किशोरीको मृत्यु भएको छ । 

रुघा, खोकि, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने तथा हात गोडा समेत दुख्ने जस्ता लक्षण देखा परेको र गएको बुधवार जिमा गाविस स्थित सिरुपाटा गाउँ निवासी १७ वर्षीया माँग्ली विष्टको मृत्यु भएको स्वास्थ्य चौकि जिमाका अहेव मञ्जनबहादुर शाहीले फोन बाट जानकारी दिए । 

अहिले गाउँमा एक घरमा २ देखी ६ जना सम्म बिरामि रहेका छन ।समेत शाहीले बताए । शाहीले मौखिक खबर जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराए लगतै औषधी सहित चार जना स्वास्थ्य कर्मिको टोली राग फैलिएको क्षेत्र तर्फ पठाई सकिएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज अधिकारीले जानकारी दिए । 

रुघा, खोकी, ज्वरोको प्रकोप फैलिएको भने पनि त्यो भाईरल भए नभएको पुष्टि हुन बाँकि रहेको उनले बताए । अहिले हिमपात र वर्षा नभएको तथा चिसो र सुख्खा धुलो धुवाँका कारण रुघा खोकि, निमोनियाँ देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.सरोज अधिकारीले बताए । सोरु भेगमा रहेका अधिकाङ्कस स्वास्थ्य सस्थाहरुमा औषधि समेत नभएको स्थानिय जनताहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला