माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढिमा माघिको अवसरमा खेल प्रतियोगिता हुने

२१ पुष २०७३, बिहीबार १६:३३


माधव वेल्वासे/पुस २१, कपिलवस्तु । विकाशको लागि युवा स्वास्थ्यको लागि खेल शिवगढिलाई पर्यटकिय क्षेत्रको रुपमा विकाश गरौ भन्ने नारा सहित कपिलवस्तु शिवगढि गाविश ९ विजगौरिमा १६ औ माघे सक्रान्ति खेल मेला सुरु भएको छ जिल्लाको दुर्गम ठाउ मानिने शिवगढि स्थित सुर्यमुखि युवा क्लवको आयोजनामा रहेको खेलको विहिवार उद्घाटन गरिएको  छ ।

जिल्लाको शिवगढि गाविशमा पर्यटकिय स्थाल रहेकोले यस क्षेत्रमा आयेजना गरिएको खेलले पर्यटकिय स्थलहरुको प्रवद्धन समेत गर्ने आयोजकले जनाएको छ । फुटवल प्रेमिहरुको लागि आर्कषकको गन्तव्य को रुपमा रहेको र सुर्यमुखि खेललाई भव्य रुपमा सम्पन्न गर्ने क्लवको पुर्वअध्यक्ष गणेश गुरुङले वताए ।

शिवगढि गा.वि.स.आफैमा ऐतिहासिक धार्मिक तथा प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेको र  यसै खेल मेलाको माध्यम बाट यस क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने शिवगढि प्रर्यटन विकास तथा प्रर्वद्धन समितिका कोषध्यक्ष तारा कार्किको भनाई रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको छिमेकि गा.वि.स.मा हुने यो खेल मेला क्लवको मात्र नभई शिवगढि गाविस.कै सान रहेको सुर्यमुखी युवा क्लवका सचिव ज्ञानु विश्वकर्मा वताए ।युवा हरुको उत्प्रेरण सहितको खेललाई व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले खुलेरै प्रशंसा गरे । 

खेलले युवाहरुको सवन्ध भाइचारको जस्तो सवन्ध वन्ने र पर्यटकिय विकाशमा सवै एकजुट हुनुपर्ने वताए ।खेलमा कुनै भाषभाषि,जातजाति र राजनिति नहुने भएकोले र संचार क्षेत्रवाट खेललाई पुर्ण सर्मथन सहित युवाहरु लाई उत्प्रेरण दिने संचारकर्मी सिताराम चौधरिले वताए ।शिवगढि गाविश सचिव प्रेम ओलिले रिवन काटि खेलको उदघाटन गरेका थिए ।

खेलमा पुरस्कार प्रथम द्धितिय तृतिय क्रमश २५००० सिल्ड मेडल प्रमाण पत्र,१२००० सिल्ड मेडल प्रमाण पत्र,६००० सिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारि दिए ।खेलमा जिल्ला र वाहिरि जिल्लाका खेलाडि गरि २२ समुहको दर्ता भएको आयोजक क्लवका अध्यक्ष सक्लप गुरुङले जनाकारि दिए ।पहिलो खेलमा गोल्डेन युवा क्लव वानियाभार र शिवशक्ति युवा क्लव विचको खेलमा ४ (२ गोलले शिवशक्ति युवा क्लव विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह