माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रहरि र नागरिक एक सिक्का दुइ पाटा हुनः एआईजी शर्मा

२१ पुष २०७३, बिहीबार १६:३५


माधव वेल्वासे/पुस २१, कपिलवस्तु ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले  प्रहरि र नागरिक एक सिक्काका दुई पाटा रहेको वताए । 

कपिलवस्तुको चन्द्रौटामा आयोजित अन्तरक्रिया कार्यक्रममा(एआईजी)ले सो वताएका हुन ।प्रहरिले समाज परिवर्तन समेत गर्न सक्ने भएकाले नागरिकले प्रहरिलाई सहयोग गर्नुपर्ने वताए ।नागरिकको सुचनाको आधारमा प्रहरिले प्रमाण सहित अनुसन्धान गरि दोषिलाई कारवाहि गर्ने समेत वताए ।नागरिकले प्रहरिमाथि ठुलो विश्वास राखेकोले यसलाई सम्मान सहित विश्वास दिलाउनुपर्ने वताए ।

वच्चालाई आमावुवाले गालि गर्दा प्रहरिलाई वोलाउ भनि डर देखाउने भएकोले वच्चाहरु सानै देखि प्रहरिसग लुकेरै हिड्ने वानि पहिला आफुले नै प्रहरि मेरो साथिहो भन्ने धारण राख्नुपर्ने एआईजी विज्ञानराज शर्माले नागरिकहरु सग आग्रह समेत गरे ।अपराधिहरुलाई कुनै पनि हालत नछाड्ने र अनुसन्धान र प्रमाण जुटाई कारवाहिको भागेदार रहेने भएकोले नागरिकहरुले प्रहरिलाई सहयोग गर्नुपर्ने समेत वताए ।पछिल्लो समयमा अपराधिहरुले लागु पदार्थ सेवन गरि अपराध गरेकोले लागुपदार्थ न्युनिकरणमा सवैलाग्नुपर्ने र त्यसमा प्रहरिको पुर्ण साथ रहेको शर्माले वताए ।

अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नागरिक समाजको भुमिका विषयमा जिल्ला प्रहरि कार्यलय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनितिक दल,समाजसेवि, बुद्धिजिवी, उद्योगी व्यापारी, संघसंस्था प्रतिनिधि लगाएतले यस जिल्लाका समस्या को वारेमा जानकारि गराएका थिए ।

स्थानिय हरि प्रसाद पोख्रेलले वडा प्रहरि कार्यलय चन्द्रौटामा रहको सवारि साधन पुरानो र स्टाट गर्दा धकेल्ने समस्याले घटना भएको स्थानमा पुग्न लामो समय लाग्ने भएकोले यसमा ध्यनाकर्षण गराएका थिए ।शान्ति सुरक्षाको सुचना दिदा गोपनियताको आवश्यता रहेको समेत पोख्रेलले वताए ।कार्यक्रममा वोल्ने महिलाअधिकार कर्मीहरुले महिला प्रहरिहरु प्रमुख पदमा रहनुपर्ने र महिलाहरुलाई प्रहरि कार्यलयमा महिलामैत्रिको व्यावस्था हुनुपर्ने वताए ।

यस क्षेत्रमा उठेका समस्यालाई सामाधान तर्फ लागिपर्ने  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले वताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह