भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई वर्षपछि मोटरसाईकल–स्कुटी लाइसेन्सको लिखित परिक्षा हुँदै

२०७३, २२ पुष शुक्रबार ०६:१५


भाष्कर केसी/पुस २२, कञ्चनपुर । विगत २ वर्ष देखि कार्यालय प्रमुख नहुदाँ खुल्न नसकेको मोटर साईकल र स्कुटीको लाइसेन्स फर्म यही असोज ११ गते देखि १८ गते सम्म मोटरसाईक र १९ गते बाट २१ गते सम्म स्कृटी दर्ता फर्म खुलेको थियो । 

ढिलो गरि खुलेका कारण ८ हजार २ सय ५जना भन्दा बढ्ताले फर्म दर्ता गराए पनि केहीको प्रक्रिया नपुगेकोले रद्द गरिएको यातायात कार्यालयले जनाएको छ । आठ हजार २ सय ५ जना मोटरसाईकल र स्कुटि चालक अनुमति पत्रको लागि प्रक्रिया पुराई आएकोले आज पौष २२ गते र २३ गते  दिनको चार पल्ट विहान ९, १२, १ र ३ बजे सम्म गरी १ पल्टमा १ हजार परीक्षार्थीले महेन्दनगरको कबडहलमा परीक्षा दिने व्यवस्था गरिएको यातायात कार्यालयका अधिकृति वासुदेव रेग्मीले बताए ।

बढीकुहिरो लागेको र सितलहरका कारण बस्न गाह्रो भएकोले नेपाल सरकारलाई फर्मदर्ता गराउँदा रु.५०० । जम्मा गरे पनि कठ्याङ्गरिदो जाडोमा कष्ट पुर्णतरिकाले परीक्षा दिनु परेको सहभागी परीक्षार्थीले गुनासो पोखे । विहान ९ बजे बाट शुरु हनुे लिखित परीक्षा शुरुको दिन भएको साथै जाडो पनि भएकोले आधा घण्टा ढिलो गरी ९: ३० बाट शुरु भएको थियो । यसपालीको परीक्षामा अघिलोपाली भन्दा भिन्न किसिमको परीक्षा भएको जनाइएको छ । 


खण्ड क मा  लिखित दुई ओटा प्रश्नसोधिने पूर्णाअङ्क १९ रहने छ, जसमा उतीर्णहुनु ९.५ अंक लाउनु पर्नेछ भने त्यसैगरी खण्ड ख मा १८ ओटा प्रश्न सोधिने छ जसको पुर्णाअङ्क ८१ अङ्कको चिन्हलगाउनु पर्नेछ जसमा उतीर्णहुनु ४०.५ अंक लाउनु पर्नेछ । दुवै खण्ड क र खण्ड ख मा छुटाछुटै उतीर्ण हुन अनिवार्य रहेको यातायात व्यवस्था कार्यलय महाकालीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा