खकेन्द्र केसी
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
१२ माघ २०८२, आईतवार
समाज

विद्यालयकाको वाल कलवले ग¥यो तियोगीतात्मक कार्यक्रम

२४ पुष २०७३, आईतवार ०२:५२

खकेन्द्र केसी
पुस २४ सल्यान 
सिद्धेश्वरी ८ डाँडाकटेरीमा रहेको हिमालय आधारभुत विद्यालयको प्रगतिशील वाल कलवले आयोजना गरेको विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु हिजो सकिएको छ । पुस २१, २२ र २३ गते तिन दिन सम्म चलेको प्रतियोगीतामा भलिबल, हाजिरजवाफ, घैटोफोर लगाएका खेलहरु थियो भने विभिन्न ८ ओटा विद्यालयको सहभागीता रहेको थियो ।  
भलिबल प्रतियोगीतामा आयोजक टिम हिमालय आधारभुत विद्यालय डाडाँकटेरी प्रथम, हिमालय आधारभुत विद्यालय माझखर्क चाँदे द्धितिय र कालिका मा.वि. तृतिय भएका छन । त्यस्तै नि.मा.वि. स्थरीय हाजिरजवाफ प्रतियोगीतामा आयोजक हिमालय आधारभुत विद्यालय प्रथम, कालिका मा.वि.कजेरी द्धितिय, निराजन मा.वि. ढोरचौर तृतिय भएका छन । प्रा.वि. स्थरीय हाजिरजवाफमा आयोजक नै प्रथम, निराजन मा.वि. द्धितिय र जनता कालिका नि.मा.वि. चिनाली ले तृतिय स्थान हासिल गरेका छन । 
कार्यक्रममा सिद्धेश्वरी गा.वि.स. सामाजिक परिचालीका लक्ष्मी अधिकारी को प्रमुख आतिथ्यता रहेको थियो भने सभा अध्यक्ष वाल कलवका अध्यक्ष अर्जुन वलिले गरेका थिए । वाल कलवका संरक्षण तथा विद्यालयका प्रधानध्यापक बल बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक नायक दल बहादुर केसीले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह