२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको साउर्खकमा नेपाली सेनाको गाडी दुर्घटना ३३ घाईते ,, गम्भीर घाईते ११ सैनीक हेलिकप्टरमार्फत

२०७३, २४ पुष आईतवार १२:४०

ललित बोहरा । पुष २४ । डडेल्धुरा  हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना दलगण डडेल्धुराको वानटन नामक लू १ ना २९४ गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको असिगा्रम गाबिस साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा ३३ जना नेपाली सेना घाईते भएका छन भने ७ जनाको अबस्था गम्भीर रहेको भएपनी ११ जना सैनीकलाई थप उपचारका लागी नेपाली सेनाको एन ०५६ हेलिकप्टर मार्फत काठमाडौं पठाईएको  घाईते समेत रहेका सेनानी कृष्ण अधिकारीले जानकारी दिनु भएको छ । गम्भीर घाईतेमा खुम बहादुर बुच्छे, मिद्धि थापा, भरत कुमार थापा , निर बहादुर सार्की, बहादुर सिह खाडँ, कृष्ण खाडँ लगायतकालाई थप उपचारका लागि काठमाडौँ पठाईएको गरुण दल दहब्यरेक डडेल्धुराले जनाएको छ । दुर्घटनामा घाइते भएका २३ जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । ३६ जना रहेको गाडी सडकबाट करीब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना सडकमा रहेको तुसारोले चिप्लेर हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला