नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

वर्ष पुस्तकको बार्षीक सम्पादन भेला सम्पन्न

२०७३, २५ पुष सोमबार ११:२८


नरी बडु/पुस २५, धनगढी । नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ को वार्षीक सम्पादन भेला धनगढीमा सोमबार सम्पन्न भएको छ । 

नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१७ प्रकाशनको पूर्व सन्ध्यामा सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रतिवेदनलाई अन्तिम रुप दिन भेलाको आयोजना गरिएको इन्सेक क्षेत्रीय संयोजक खडकराज जाशीले बताए । 

भेलामा वर्ष पुस्तकमा समावेश हुने घटना तथा जिल्लाको मानवअधिकार अवस्थाबारेसमेत छलफल भएको छ । दुई दिनसम्म सञ्चालन गरिएको भेलामा सुदूरपश्चिमको समग्र मानवअधिकार अवस्था, आगामी रणनीति र कार्य सम्पादनकाबारेमा समेत जिल्ला प्रतिनिधिहरुसंग छलफल गरिएको जोशीले बताए ।

इन्सेक प्रतिनिधिले घट्ना संकलनमा जिम्मेवार पूर्वक लाग्नुपर्नेमा क्षेत्रीय संयोजक जोशीले जोड दिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने