नन्द बहादुर रोकाया/पुस २७, गमगढी । नेपालगञ्ज बिमान स्थलबाट रारा बिमानस्थलका लागी उडेको गोमा एयरको ट्विनेटर बिमान मुगुको रारा बिमानस्थलमा अवतरण गर्ने क्रममा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/पुस २७, गमगढी । नेपालगञ्ज बिमान स्थलबाट रारा बिमानस्थलका लागी उडेको गोमा एयरको ट्विनेटर बिमान मुगुको रारा बिमानस्थलमा अवतरण गर्ने क्रममा "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिमानको टायर पञ्चड भएपछि ३ घण्टापछि उडान

२०७३, २७ पुष बुधबार ०९:०९


नन्द बहादुर रोकाया/पुस २७, गमगढी । नेपालगञ्ज बिमान स्थलबाट रारा बिमानस्थलका लागी उडेको गोमा एयरको ट्विनेटर बिमान मुगुको रारा बिमानस्थलमा अवतरण गर्ने क्रममा टायर पञ्चड भएपछि ३ घण्टा पछि नेपालगञ्ज फर्केको छ । 

१५ जना यात्रु बोकेर नेपालगञ्ज बिमान स्थलबाट मुगुका लागी आएको  बिमान अवतरणका क्रममा दायाँ टायर पञ्चड भएको थियो । बिमान उडान गर्न नसकिने भएपछि आजै दिउँसो नेपालगञ्जबाट तारा एयरको बिमानमा आवश्यक सामाग्री र प्राविधिक ल्याई मर्मत गरेपछि सो बिमानले दिउसोँ २ बजे नेपालगञ्जको उडान भरेको छ । बिमान अवतरणका क्रममा टायर पञ्चड भएकाले सो बाट कुनै मानविय तथा भौतिक क्षति नभएको रारा बिमानस्थल ताल्चा, मुगुले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने