२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कुपोषणको दर प्रति बर्ष घट्दै

२०७३, २८ पुष बिहीबार ०७:५८

नन्द बहादुर रोकाया/पुस २८, मुगु । मुगुमा बिगतका बर्षहरुमा कुपोषण भएका बालबालिकाहरुको अवस्था डरलाग्दो भएको भएपनी बिगतको भन्दा धेरै सफलता हात पारिएको जिल्ला स्वास्थय कार्यालय मुगुले जनाएको छ । 

चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्मको तथ्याकंअनुसार पचास प्रतिशतले कुपोषण भएका बालबालिकाहरुको सङख्यामा कमी आएको छ ।जिल्लाभरका २४ वटै गाउँ बिकास समितीहरुमा रहेका बालबालिकाहरुको पोषण लेखाजोखा हेर्दा कुुपोषणको दर कम हुदै गएको सहजै अनुमान गर्न सकिने निमित्त जिल्ला स्वास्थय प्रमख निरक शर्माको भनाई छ ।

सबै क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सहयोगमा ३ हजार ३ सय ३९ जना बालबालिकाहरुमा गरेको पोषण लेखा जोखाका अनुसार जिल्लाभर ११ दशमलव २७ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ उनले भने ।गएको बर्षमा मुगुमा कुपोषण भएका बालबालिकाको संख्या २१ प्रतिशत रहेको थियो । 

पछिल्लो तथ्याङकका आधारमा यो दर घटेर ११ प्रतिशतमा झरेको हो । ३ हजार ३ सय ३९ बालबालिकाहरुको स्वास्थ्य जाँच तथा पोषणको अवस्था लेखा जोखा गर्दा ३ सय ७६ ९११।२७ प्रतिशत० बालबालिकामा कडा खालको कुपोषण पाईएको कार्यालयको तथ्याकं रहेको छ भने मध्यम खालको कुपोषण भएका बालबालिकाको संख्या ९ सय ९३ ९२९।०७ प्रतिशत० र सामान्य अवस्थामा १ हजार ९ सय ७० ९५८।९९ प्रतिशत० बालबालिकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला