दलसिंह गिरी | माघ ५, कालिकोट | हुम्ला कर्नाली राजमार्गको लालिघाट देखि सान्तीघाट सडक खण्डमा पर्ने रकु गाविसको अम्ताडामा यात्रुबाहक जिप पल्टीएको छ । राराकर्नाली या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ ५, कालिकोट | हुम्ला कर्नाली राजमार्गको लालिघाट देखि सान्तीघाट सडक खण्डमा पर्ने रकु गाविसको अम्ताडामा यात्रुबाहक जिप पल्टीएको छ । राराकर्नाली या"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हुम्ला-कर्नाली राजमार्गको अम्ताडामा यात्रुवाहक जिप पल्टियो

२०७३, ५ माघ बुधबार १५:५८

दलसिंह गिरी | माघ ५, कालिकोट | हुम्ला कर्नाली राजमार्गको लालिघाट देखि सान्तीघाट सडक खण्डमा पर्ने रकु गाविसको अम्ताडामा यात्रुबाहक जिप पल्टीएको छ । राराकर्नाली यातायातको क १ ज ११ नम्बरको जिप सडकमै पल्टीएको हो । भर्खरै निर्माणाधिन कच्ची बाटोमा पानीभरिएर हिलाम्मैं भई खाल्डाखुल्डी भएका कारण जिप सडकमै पल्टीएको तर जिपमा सवार यात्रुहरुलाई भने सामान्य ठोकठाक बाहेक खासै चोटपटक नलागेको स्थानीयले बताएका छन् ।

लालिघाट देखि यात्रु लिई शान्तिघाट तर्फ गैरहेको जिप विचबाटोमै पल्टीएको हो । जिप पल्टीए लगतै नेपाली सेनाले सडक निर्माणको लागि प्रयोगमा ल्याएको स्काभेटरले जिपको उद्धार गरिसकेको स्थानीयले बताएका छन् । 

यहि गएको जेठ २३ गते तत्कालिन संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको प्रमुख आथित्यता, अर्थमन्त्रालयका सह–सचिव रामश्रण पुडासैनीको विशेष आथित्यता लगायत विभिन्न मन्त्रालयका उपसचिव, सांसद एवं अहिले पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवन शाही, ललितजंग शाही, मोहन बानिया, धन बहादुर थापा, जानकी साउद, कर्ण विकलगायतका नेताहरुको उपस्थीतिमा हुम्ला कर्नाली राजमार्ग अन्तर्गत कोटवाडाको लालिघाट देखि रकुको रेगिंलघाट सम्मको ६ किलोकिलो मिटर सडक ७ वटा जिप एकै साथ गुडाई रोड संचालनमा ल्याएको थियो । हाल उक्त सडकमा राराकर्नाली यातायातका ३ वटा जीपहरु संचालनमा आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने