२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

शिक्षण अस्पताल जुम्लामा हड्डीका बिरामीको संख्या बढ्दै

२०७३, ९ माघ आईतवार ०५:२०

नन्दराम जैशी, माघ ९, जुम्ला  । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हड्डी सम्बन्धीका बिरामीहरुको संख्या बढ्दै गएको छ । गत वर्षको भन्दा यो आर्थिक वर्षको हालसम्म प्रतिष्ठानमा उपचार गर्ने ४४ प्रतिशत हड्डीका बिरामिको दर बढ्दै गएको  हो  । गतबर्षको मंसिर महिना सम्म प्रतिष्ठानमा उपचार गर्ने ५ सय ३९ जना बिरामिको संख्या भएकोमा यो बर्षको अहिले  सम्म ९ सय ५० जना बिरामि पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।         

जस अन्र्तगत यस आर्थीक बर्षको साउन महिनामा हड्डी सम्बन्धीका १ सय ८० जना बिरामीहरु उपचारको लागी प्रतिष्ठानमा आएको मेडिकल रेकर्डर धन बहादुर शाहीले बताउनु भएको छ । यस्तै भदौ महिनामा १ सय ३० जना, असोजमा ८० जना कार्तीक महिनामा  १ सय २४ र मंंिसर महिनामा  १ सय ३६ जनाले अस्पतालबाट सेवा लिएको शाहीले जानकारी दिनु भयो ।    

चोट पटक तथा  चिसोको समयमा रागन सम्बन्धीका बिरामीको सख्या दिन प्रतिदिन बढ्दै गएको चिकित्सक हरुले बताएका छन । बिशेष गरी जेष्ठ नागरीकहरुमा रानगको रोग बढी देखीने भएको हँुदा हड्डी सम्बन्धीको समस्या हने गरेको प्रतिष्ठानले जनाएको छ  । शरीर दुख्ने र समात्ने  लक्षण देखा पर्ना साथ उपचारको लागी अस्पतालमा ल्याउन समेत चिकित्सक हरुले आग्रह गरेका छन ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने