१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

किर्ते नागरिकता सहित किशोरीको उद्धार

१० माघ २०७३, सोमबार ०७:५५

माधव बेल्वासे, माघ १०, कपिलवस्तु । के.आई नेपाल कपिलबस्तु र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलीले पाल्पा दोबान बस्ने एक किशोरिलाई उद्धार गरेको छ । किशोरी भारतको पन्जाब जान लागेको र साथमा बाबु नाता बताउने पुर्ण बहादुर दर्जी रहेका थिए ।

संकास्पद लागी के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त  टोलीले सोधपुछ गर्दा बाबु छोरी हौ भनि  वयान दिएका थिए । बयानमा बाबु छोरिको कुरा मिले पनि दुबैको नागरिकता हेर्दा किशोरिको नागरिकतामा बाबुको नाम हरि बहादुर दर्जि देखिए पछि थप अनुसन्धानका लागी ईलाका प्रहरि कार्यलय कृष्णनगर बुझाएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बाबुले छोरी भारत तर्फ जान लागेको र सिमा सम्म पुःयाउन आएको बयान दिएकोले थप अनुसन्धान गर्नु परेको र नागरिकता अनुसार साथमा भएको ब्याक्ति आफ्नो बुबा नभएको कारण र हरि बहादुर दर्जिसंग सम्पर्क हुन नसकेको कारण जिल्ला प्रहरिकार्यलय पाल्पामा थप अनुसन्धानको लागी पठाएको ईलाका प्रहरि कार्यलय कपिलबस्तुका कार्यलय प्रमुख सञ्जय रिजालले बताए । रिजालका अनुसार नागरिकता पाल्पामा जारि भएको हुदा थप अनुसन्धान गर्न पठाएको बताए । 

नेपाल प्रहरि र के.आई नेपालको संयुक्त प्रयासमा धेरै किशोरी तथा महिला उद्धार गरिएको छ जसमा दाङ्ग रामपसर ८ का दुई किशोरि बाबु आमा कसैलाई थाहा नदिई भारतको दिल्ली जादै गर्दा के.आई नेपाल र नेपाल प्रहरिले उद्धार गरेको छ,त्यस्तै धनगढी २० कैलालीकी एक किशोरी लाई पनि उद्धार गरेको छ ,कपिलबस्तु बाणगंगाकी एक किशोरीलाई अभिभाबकको जिम्मा लगाएको छ  । भने बयरबन ८ मोरङ्ग घर हुने एक किशोरीलाई पनि अभिभाबक संग सल्लाह नगरि  दिल्ली जान लागेको हुदा  के.आई नेपालल कपिलबस्तुले उद्धार  अभिभाबकको जिम्मा लगाएको संयोजक बिशकर्माले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह