२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सेवा सुविधा बढाउन एलपी ग्यास विक्रेताको माग

२०७३, ११ माघ मंगलवार ०४:०२

माघ ११, विराटनगर | एल पी ग्यास विक्रेता संधले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आफनो माग सम्वोधन गर्नको लागी सम्वन्धित पक्षलाई अपिल गरेका छन । लगानी अनुरुपको प्रतिफलको अभावमा व्यावसायिहरुमा निराशा उत्पन्न भएको उनी हरुले बताएका छन। विगत १० वर्षदेखी क्रियाशिल सस्थाले बदलिदो समय र अवस्था अनुसार आफुहरुले व्यापारिक गतिविधि ग्यास उद्योगले कमिशन तथा अन्य सेवा सुविधा नहुदाँ मारमा परेको बताएका छन । 

सो कार्यक्रममा एल पी ग्यास विक्रेता संघका अध्यक्ष विकाश लालवानीले प्रज्वलनसिल र जोखिमपूर्ण व्यावसाय माथी हेपाहा प्रवृति हावि भएको आरोप लगाएका छन । साथै मापदण्ड विपरित सरकारले जथाभावि डिलर नियुक्ति गर्दा साथै , अनाधिकृत रुपमा ग्यासको कारोवार भएकाले व्यावसाय नै कठिन परिस्थितिमा पुगेको बताइएको छ । साथै ग्यास उद्योगले ३५ प्रतिशत उद्योगले दिएकोमा व्यापारीहरुले राजश्व वापतको  ३० प्रतिशत बुझाउने गरेको र वाकिँ ५ प्रतिशतले आफनो जिविका चलाउन मुस्किल भएको बताएका छन । 

ग्यास व्यावसायिले सामाजिक दायित्वलाई निवाह गर्नै पने भएकाले पिडाका बावजुत पनि विभिन्न सामाजिक क्रियाकलाप गर्नु परेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने