शीतल आचार्य | माघ ११, कपिलवस्तु | प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक कपिलवस्तुको ४ न. मा सम्पन्न भएको छ । 

बैठकको अवसरमा कपिलव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शीतल आचार्य | माघ ११, कपिलवस्तु | प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक कपिलवस्तुको ४ न. मा सम्पन्न भएको छ । 

बैठकको अवसरमा कपिलव"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक सम्पन्न

२०७३, ११ माघ मंगलवार १५:३८

शीतल आचार्य | माघ ११, कपिलवस्तु | प्रगतिशिल पत्रकार संघ नेपाल कपिलवस्तुको विस्तारित बैठक कपिलवस्तुको ४ न. मा सम्पन्न भएको छ । 

बैठकको अवसरमा कपिलवस्तुमा क्रियाशिल ३ जना संचारकर्मी प्रगतिशिल पत्रकारमा प्रवेश गरेका छन । यसरि प्रवेश गर्नेहरुमा रेडियो वुद्ध आवाजमा कार्यरत नारायण पाण्डे, कपिलवस्तु दर्पणमा कार्यरत द्धय नारायण वेल्वासे र सन्तोष उपाध्याय रहनु भएको छ । उहांहरुलाई कार्यक्रमका प्रम्ख अतिथि एवम नेकपा मसाल जिल्लाका प्रबक्ता छविलाल गैह्रेले दोसल्ला ओढाएर संम्मान गर्दै राष्ट्रिय अखण्डता र संघियताको विरुद्ध कलम चलाउन्पर्नेमा जोड दिनुभएको थियो । 

बैठकले प्रगतिशिल पत्रकार संघको कार्यसमितिमा पनि केहि जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्षमा मोहन बेल्वासे र सह सचिवमा सारदा के.सी. लाई चयन गरेको छ । यस अघि उपाध्यक्ष रहनुभएकि सृजना सुवेदि सल्लाहकारमा चयन गरेको छ । बैठकले जिल्लामा आसन्न पत्रकार महासंघको चुनावको रणनिति तय गर्दै संघका अध्यक्ष माधवभाट क्षेत्रीको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरेको छ । जसमा शशि सापकोटा मोहन बेल्वासे, केयरसिंह अदै, हिमलाल वाग्ले रहनुभएको छ । 

विस्तारित वैठकमा बोल्दै प्रमुख अतिथि गैह्रे र आमन्त्रित अतिथि किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, हिमलाल वाग्ले लगाएतले विगतको चुनावि कार्यलाई समिक्षा गरि अव सहमतिमा जोड  दिदै अखण्ड र संधियताका विरुद्ध कलम चलाउने पत्रकारहरुसंग सहकार्य गर्दै एकल वा समिकरण गरेर चुनावमा जानुपर्ने बताउनुभएको थियो । साथै संघको नेत्रित्व गर्दै प्रगतिशिल पत्रकार संघका सल्लाहकार एवम  पत्रकार महांसघ कपिलवस्तु शाखा का संस्थापक सदस्य शशि सापकोटालाई महांसघको अध्यक्षको उमेदवार दिने तयारी गरेको छ । कार्यक्रम प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष माधव भाट क्षेत्रीको अध्यक्षता र सचिव शितल आचार्यको संचालनमा संपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने