खकेन्द्र केसी

माघ १८ सल्यान 

सल्यानको कपुरकोट नजिकै आज बस पल्टीदा ११ जना घाइते भएका छन । 

निराजन मा.बि. ढोरचौर का विद्यार्थी लिएर लुम्बिनी बाट सल्यान तिर जाँदै गरेको ना ४ ख ७६४३ नम्बरको बस आज बिहान ४ बजे तिर दुर्घटना भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

माघ १८ सल्यान 

सल्यानको कपुरकोट नजिकै आज बस पल्टीदा ११ जना घाइते भएका छन । 

निराजन मा.बि. ढोरचौर का विद्यार्थी लिएर लुम्बिनी बाट सल्यान तिर जाँदै गरेको ना ४ ख ७६४३ नम्बरको बस आज बिहान ४ बजे तिर दुर्घटना भएको "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान कपुरकोट नजिकै बस पल्टीदा ११ जना घाइते

२०७३, १८ माघ मंगलवार ०१:०३

खकेन्द्र केसी | माघ १८, सल्यान | सल्यानको कपुरकोट नजिकै आज बस पल्टीदा ११ जना घाइते भएका छन । 

निराजन मा.बि. ढोरचौरका विद्यार्थी लिएर लुम्बिनीबाट सल्यान तिर जाँदै गरेको ना ४ ख ७६४३ नम्बरको बस आज बिहान ४ बजे तिर दुर्घटना भएको हो । दुर्घटना हुदा घाइते हुनेमा निराजन मावि ढोरचोरका विद्यार्थी सङिता गिरि, पबन बस्नेत, साबित्रा भण्डारी, लिला बस्नेत, निसा कवर, बिनोद शर्मा, राज कुमार बुढाथोकी, कमल बोहरा, चन्द्र बुढाथोकी, सङिता रेउले, सङिता भण्डारी रहेको ईलाका प्रहरी कार्यालय कपुरकोटले जानकारी दिएको छ । 

गाडिको साइरल भाँचिरयर दुर्घटना भएको र सडक भन्दा १० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले  घाइते सबैलाई लाई तुलसिपुर अञ्चल अस्पतालमा पठाईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने