२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको रुपौलिया र कुडियामा मदारबाबाको मेला शुरु

१६ फाल्गुन २०७२, आईतवार ०७:४९

फागुन १६, परासी ।
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेला शनिबार देखि शुरु भएको छ ।
वर्षाैदेखि नवलपरासीको रुपौलिया र कुडिया गाविसमा दुई साता चल्दै आएको मदारबाबाको मेला हिजोदेखि शुरु
भएको हो । दुई साता चल्ने यस मेलामा करिब १५ लाख भक्तजनहरुले मेलामा आउने मेला व्यवस्थापन समतिकिो
अपेक्षा रहेको छ ।
nawalparasi 1

ऐतिहासिक पुरातत्वीक एवं धार्मिक
रुपले प्रख्यात मदारबाबाको मजार रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको पहाडी डाँडाँमा
रही आएको छ । मदारबाबाले सो ठाउँमा ४० दिन तपस्या गरि सृद्धि प्राप्त भएकाकारण सो ठाउँले मनोकमना लिएर
पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने तथा दुख हरन हुने मुल मान्यता रही आएको छ

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी देश भारतको उत्तर
प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको मेला व्यवस्थापन
समितिले जनाएको छ ।

nawalparasi 2

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको
धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण वर्षेनी आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने
गरेको छ । पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले बाबाको मुख्य स्थल मजार पुगी मानिएको मनोकामना
पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का