२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका दुई युवती नदी किनारमा सेल्फी खिच्दा-खिच्दैं नारायणीमा बगे

१६ फाल्गुन २०७२, आईतवार १३:१५

फागुन १६, चितवन । नारायणी नदी किनारमा सेल्फी खिच्दा-खिच्दै आइतबार दिउँसो दुई युवती
नारायणी नदीमा बगेका छन् ।

दुई युवतीमध्ये एकजनाको जिवितै उद्धार गरिएको छ भने एक जना बेपत्ता
भएकी छिन । नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको छ भने
सोही ठाउँकी विस्मृती ज्ञवाली नदीमा बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ

उनीहरु उद्योग वाणिज्य संघभन्दा तल चट्टानमाथि गएर मोबाइल फोनबाट सेल्फी खिच्न लाग्दा चिप्लेर
नदीमा खसेको प्रहरीले जनाएको छ । बग्दै गएको देखेपछि नदी किनारमै रहेका श्याम थापाले पौडेर नम्रतालाई
निकालेका थिए । विस्मृतीलाई भने बगाउँदै लगेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म