२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५५ वटा भुसियाहा कुुकुरको बध्याकरण

२०७२, २० फाल्गुन बिहीबार ०४:१६

फागुन १९, परासी ।
नवलपरासीमा भुस्याहा कुकुर नियन्त्रणका लागि पशु सेवा कार्यालयले दुईदिने कुकुरको बध्याकरण शिविर
सञ्चालन गरेको छ । रामग्राम नगरपालिका, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा पशु सेवा
कार्यालयले कार्यालयमा सो शिविर सञ्चालन गरेको हो ।

जिल्लामै
पहिलो पटक यस दुई दिने शिबिरमा ५५ वटा भाले र पोथी कुकुरको बध्याकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत
शंकर शाहले जनाकारी दिनु भएको छ । कुकुर मार्दा पशु अधिकारकर्मीको विरोध हुने र नियन्त्रण नगर्दा
भुस्याहा कुकुरको विगविगिले जिल्लामा अधिकांश मानिसहरु घाईते र रेबिजका शिकार भईरहेका छन् । बढदो
कुकुरको संख्या घटाउन र रेबिजको उच्च जोखिममा रहेको यो जिल्लालाई रेबिज मुक्त बनाउन अभियान शुरु गरिएको
अधिकृत शाहले बताउनु भयो ।
kukur

कुकुर मारेर कुकुरको अन्त
नहुने तर रेबिज विरुद्धको खोपले रेबिज नियन्त्रण र बध्याकरण गर्दै कुकुरको संख्या घटाउन सकिने भएका कारण
पशु सेवा कार्यालयले हिमालयन एनिमल रेस्क्यु टिप ( हार्ट) नामक संस्थाको प्राविधिक सहयोगमा यो शिबिर
संचालन गरेको पशु कार्यायले जनाएको छ । एउटा पोथी कुकुरले सरदर ५ वटा बच्चा जन्माउछ ।

भालेलाई बध्याकरण गर्दा अन्यत्रबाट भाले आएर कुकुर जन्माउन सक्ने तर पोथीलाई
बध्याकरण गरे पछि बाहिरबाट आए पनि संख्यामा बृद्धि नहुने हुदा भालेभन्दा पोथी कुकुरको बध्याकरण बढि
गरिएको कार्यालयले जनाएको छ । मधेशका २२ जिल्ला मध्ये कुकुर बध्याकरण शिविर सञ्चालन गर्ने नवलपरासी
तेश्रो जिल्ला हो । पहिलो पटक झापा र दोश्रो पटक चितवनमा कुकुर बध्याकरण शिविर संचालन गरि सकिएको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ