दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली "/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली नदीमा हामफाली १ महिला बेपत्ता

२१ माघ २०७३, शुक्रबार १५:४३

दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली नदिमा हाम फालेर बेपत्ता भएकी छन । बुधवार दिउसो दाउरा लिन घरबाट निक्लीएकी बिश्वकर्मा कर्नाली नदिमा हामफोलेर बेपत्ता भएकी हुन् ।

बेपत्ता विश्वकर्माका दाजु जवानसिंह सुनारले दिएको जानकारी अनुसार बुधबार नै बहिनीले नदिमा हामफालेर बेपत्ता भएकी र जिल्ला प्रहरी कार्यालय कालिकोट द्धारा प्रहरी खटि आफन्त सहित उनको खोजीकार्य जारी रहेको बताइएको छ ।

एक छोरा र एक छोरी रहेकी विश्वकर्माका पती तत्त विश्वकर्मा रोजगरीको शिलशिलामा भारतको मुम्बईमा रहेको र नदिमा हामफाल्नुको कुनै नखुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा