सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

घरदैलोमै जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र शिबिर

२०७३, २१ माघ शुक्रबार १५:५२

सागर शर्मा | माघ २१, प्युठान | जिल्लाको बाङ्गेमरोठ गाबिसका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तिहरुलाई परिचयपत्र दिइएको छ। जिल्ला स्थित सरोकारवाला निकायहरुले गाउमै पुगेर  परिचयपत्र प्रदान गरेका हुन।

गाँउ विकास समितीको कार्यालय वाङ्गेमरोठ प्युठानको आयोजनामा  शिबिर संचालन गरिएको हो । माघ २० गतेवाट सुरु भएको सिविरमा गाबिस भित्रका  जेष्ठ नागरिक र अंपागता परिचय पत्र वितरण गरिएको थियो । जस्मा  झन्डै चार सय जनालाइ जेष्ठ नागरिक परिचयपत्र बनाइ  बितरण  गरिएको थियो। १ सय ९९ महिला र पुरुष १ सय ८४  गरि जम्मा ३ सय ८३  जनालाई जेष्ठ नागरिक परिचयपत्र  वितरण गरिएको  महिला तथा बालबालिका कार्यालयले बताएको छ । त्यस्तै शिविरमा  विभिन्न कारणले  अपाङ्गता भएका ४६ जनालाइ   अंपागता परिचयपत्र समेत बितरण गरिएको छ।प्राप्त जानकारी अनुसार   क वर्गमा ३, ख वर्गमा १९, ग वर्गमा २२, घ वर्गमा २ गरि जम्मा ४६ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको  छ । 

घरदैलोवाट नै सेवा पाएपछि वाङ्गेमरोटका ७५ वर्षिय हुकुम बहादुर के.सी ले खुसी ब्याक्त गरे।  "सदरमुकाम जानुपर्दा समयको पनि बर्बादी हुन्थ्यो,दुख पनि पाइन्थ्यो।" उनले भने,"सदरमुकाम पुगेर लिनुपर्ने सेवा गाउँ मै पाउँदा खर्चबाट समेत जोगिएको उनले बताए।

२ दिन सम्म चलेको सिविरमा वाङ्गेमरोटका गाविस सचिव निम प्रसाद भण्डारी, महिला तथा बालवालिका कार्यालय प्युठानका निमिक्त महिला विकास अधिकृत माया श्रेष्ठ, राष्टिय अंपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष जुमान सिंह केसी, महिला विकास निरिक्षक शौभाग्य शाही, राष्टिय अंपाग सेवा संघ प्युठानका कोषाध्यक्ष उजेली वि.क, वाङ्गेमरोट गाविस प्राविधिक प्रकाश जि.सी, राजनितिक दल  लगाएतको उपस्थिति रहेको थियो। जनताले पाउने सेवा सुविधाबाट वञ्चित हुन नपरोस भन्ने उध्यश्यले शिविर संचालन गरिएको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा