रोशन पोखरेल | माघ २३, विराटनगर | नेपाल आयल निगमले २०७३ माघ १९ गते बाट गरेको खाना पकाउने एल पी ग्यासको मूल्यमा गरेको वृद्धिको विरोधमा आज एल पी ग्यास विक्रेता संध मोरडले मोरड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | माघ २३, विराटनगर | नेपाल आयल निगमले २०७३ माघ १९ गते बाट गरेको खाना पकाउने एल पी ग्यासको मूल्यमा गरेको वृद्धिको विरोधमा आज एल पी ग्यास विक्रेता संध मोरडले मोरड"/>
२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

एलपी ग्यास संघको मुल्य समायोजनका लागी ज्ञापन पत्र

२०७३, २३ माघ आईतवार ०८:४२

रोशन पोखरेल | माघ २३, विराटनगर | नेपाल आयल निगमले २०७३ माघ १९ गते बाट गरेको खाना पकाउने एल पी ग्यासको मूल्यमा गरेको वृद्धिको विरोधमा आज एल पी ग्यास विक्रेता संध मोरडले मोरडका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला माफर्त प्रधानन्त्रि पुष्पकमल दाहाल लाई ज्ञापन पत्र बुझाएको छ । 

ज्ञापन पत्रमा सर्वसाधारण राहत दिनुपर्ने दैनिक उपभोग्य ग्यासमा उल्टै घाटाको नाममा आगात पुग्ने गरि विभिन्न कार्य गरेको जनताको हित विपरितका गतिविधि गरेको आरोप लगाएका छन । संघका मोरड संचिव सरल राज पोखरेलका अनुसार व्यापार घाटाको बहानमा श्रमजिवि गरिव जनताको ढाड सेक्ने गरि मुल्य वृद्धि गरेको मा ज्यादै आफुहरु ममाहित भएको बताउनुभयो । आगामी दिनमा सरकारले यथासक्य मुल्य समायोजन गरेर सुविधा जनताको पक्षमा दिनुपर्ने वताउनुभयो । 

साथै प्रजिअ कोइरालाले पनि यस विषयमा आफनो तर्फ बाट सक्ने जति पहल गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने