टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप "/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सरकारले मागको सम्बोधन गर्ने भएपछि सबै गाविस सचिवहरु काममा फर्किए

२०७३, २६ माघ बुधबार १३:४७

टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप जिम्मेवारिमा काम गरेको भक्ता पाउनु पर्ने लगायतका माग राखेर अधिराजय भरका गाविस सचिवहरु एक साता देखि गाविसका छाप जिल्ला बिकास समितिमा बुझाएर आन्दोलनमा रहेका थिए । 

सोमबार सरकारसँग केन्द्रीय स्तरमा सहमति भए पछि गाविस हकहित सँरक्षण मञ्चको निर्णय अनुसार आज देखि नियमित जनताको काममा लागेको गाविस हकहित सँरक्षण मञ्चका डोल्पा जिल्ला सँयोजक हरि बहादुर मल्लले बताउनु भयो । 

केन्द्रीय निर्णय भन्दै डोल्पा जिल्लाका गाविस सचिवहरु २३ वटै गाविसका छापहरु लिएर जिल्ला बिकास समितिको कार्यालयमा सह लेखापाललाइ बुझाएका थिए । दैनिक प्रशासनिक काम ठप्प पारेर शान्तीपूर्ण आन्दोलनमा बसेको र सबै मागहरुमा भने जस्तो सहमति नँगरि उदारो सहमती गरेको भए पनि कार्यान्यवन हुनेमा बिश्वस्त रहेको गाविस सचिव जग बहादुर बस्नेतले जानकारि दिनु भयो । 

एक साता देखि स्थानिय निकायको जिम्मा समेत पाएका सचिवहरु आन्दोलनमा उत्रिए पछि जन्मदर्ता, नागरिक्ताको सिफारिस, लगायतका दैनिक रुपमा गाविसबाट हुने सेवाहरु लिन सहज नँहुदा सर्वसाधारणहरु मर्कामा परेका थिए । कुनै पनि काम नर्गने भन्दै गाविस सचिवहरु आन्दोलनमा बसे पछि जनताले निकै सास्ती भोग्नु परेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ