२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोतीको थकालीचोकबाट १३ बर्षिया बालिका बलात्कार गर्ने अर्का आरोपित पक्राउ

२०७३, ७ बैशाख मंगलवार ०८:४२

बैशाख
७, नवलपरासी ।
नवलपरासीको कावासोतीमा गएको चैत १८ गते १३ वर्षिया बालिकालाई बलात्कार गर्ने
अर्का एक जना ओरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार नवलपरासीको थकालीचोकबाट २७ बर्षिय
विनोद गुरुङलाई प्रक्राउ गरेको हो । उनलाई हिडिरहेको अवस्थाबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यालय
नवलपुरले जनाएको छ ।
kawasoti thakali chowk rape news

१३ बर्षिया एक
बालिकालाई तिन जनाको समुहले बलात्कार गरेर फारार रहेका थिए । गुरुङ सोमवार घर आएको र लुकीछिपी बसेको
भन्ने सुचनामा प्रहरीले थकालीचोक बाटै प्रक्राउ गरेकोे हो । अहिले गुरुङलाई मुद्धा दर्ता गरेर जिल्ला
प्रहरी कार्यालय परासी पठाइएको छ ।

घटनाका मुख्य अभियुक्त
कृष्णमहतोलाई प्रहरीले बिराटनगरबाट पक्राउ गरीसकेको छ । आरोपित अझै एकजना लाई प्रहरीले खोजीकार्य
गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ