२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुम्किबासमा सवारी दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

२०७३, ९ बैशाख बिहीबार ०७:१०

बैशाख ९, नवलपरासी । नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ गुडिरहेको लु १ ख ७८४५ नम्बरको
ट्रकले ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यामिरेमा दुई वटा ट्रक एकआपसमा जुधेका थिए । ट्रक एक आपसमा जुधे पनि दुबैट्रकमा सवार कसैलाई
पनि केहि भएको थिएन । पछि ट्रककै चालक र सहचालक आफ्नो ट्रकको अवस्था बारे बुझ्नका लागी निस्किँदा
पश्चिमबाट आएको ट्रकले ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो ।
Nawalparasi

एक आपसमा जुध्ने ट्रकहरु पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच आर ३८ आर ४४४८ नम्बरको
भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८४ नम्बरको ट्रक रहेका छन् । ज्यान गुमाउनेमा ना
५ ख ८४ नम्बरको चालक बाँके शम्शेरगञ्ज ८ निवासी ४२ बर्षीय काजु विष्ट र सहचालक दाङ अम्लिया निवासी १८
बर्षीय निरञ्जन चौधरी रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागी चोरमारा अस्पताल लगीएको छ ।
भारतीय
ट्रक चालक फरार रहेका छन ्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने