३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दुम्किबासमा सवारी दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

९ बैशाख २०७३, बिहीबार ०७:२१

बैशाख ९, नवलपरासी ।
नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ
गुडिरहेको लु १ ख ७८४५ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यामिरेमा दुई वटा ट्रक एकआपसमा जुधेका थिए । ट्रक एक आपसमा जुधे पनि
दुबैट्रकमा सवार कसैलाई पनि केहि भएको थिएन । पछि ट्रककै चालक र सहचालक आफ्नो ट्रकको अवस्था बारे
बुझ्नका लागी निस्किँदा पश्चिमबाट आएको ट्रकले ठक्कर दिँदा ज्यान गएको हो ।
Nawalparasi

एक आपसमा जुध्ने ट्रकहरु पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको
एच आर ३८ आर ४४४८ नम्बरको भारतीय ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८४ नम्बरको ट्रक रहेका
छन् । ज्यान गुमाउनेमा ना ५ ख ८४ नम्बरको चालक बाँके शम्शेरगञ्ज ८ निवासी ४२ बर्षीय काजु विष्ट र सहचालक
दाङ अम्लिया निवासी १८ बर्षीय निरञ्जन चौधरी रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागी चोरमारा
अस्पताल लगीएको छ ।
भारतीय ट्रक चालक फरार रहेका छन ्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’