टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिक"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला स्तरिय मानव अधिकारमूखि बिकास पद्धतिसम्बन्धी कार्यशाला गोष्टि

२०७३, ११ फाल्गुन बुधबार ११:५२


टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिकारका साथै बिकासको पछति कस्तो हुनु पर्छ त भन्ने बिषयमा जानकारि दिने उद्धश्यले यो गोष्टिको आयोजना गरिएको सहयोगि सँस्था किर्डाक नेपालले जानकारि दिएको छ । 

हरेक ब्यक्तिले जन्मे पछि गास वास र कपासको ब्यवस्थाको सहज महसुस गर्न पाउनु पार्छ । त्यस्तो कुारको महसुस गर्न पाउने ब्यवस्थाको लागि राज्यको कानुन र प्रणलि रहे्को छ । राजयको प्रणलिबाट हरेक नागरिकले आफुले पाउनु पर्ने अधिकार र सेवा सुबिधा पाउने गर्दछन । 

वास्तवमै त्यस्ता सुविधा कसरि पाउछन र किन पाउनु पर्छ भन्ने बिषयमा जानकारि गारएको थियो ।


समाजमा भएको बिकास र त्यसमा नागरिकले सकारात्मक रुपमा खेल्नु पर्ने भुमिकाको बिषयमा पहिले आफु वा ब्यक्तिको सोच सकारात्मक र परिवर्तनशिल हुनु पर्ने त्यस पछि आफैबाट परिवर्तन गरि ब्यवाहारमा लागु गरेमा बिकास र अधिकार सबैले पाउनेमा गोष्टिका प्रशिक्षक मध्यपश्चिम बिश्व बिद्यालयका प्रध्यापक ललितजँग शाहीले बताउनु भयो । 

राजनितिक सन्तुलन,राजनितिक हतियार भएको र जसले समाजको बिकासमा ठुलो भुमिका खेल्ने गर्दछ ।

 शिक्षा,स्वास्थय,लगायत दैनिक रुपमा नँभैनहुने मानिसका आवास्यक्ताहरु अकार ब्यक्तिको अधिकार हनन नहुने गरि क्रमिक बिकासमा लागेमा सकारात्मक बिकास हुने बारेमा पनि जानकारि गराइएको थियो । जव ब्यक्तिमा सकारात्मक सोचको बिकास हुदैन तव सम्म समाजमा रहेका जातिय,समाजिक,धार्मिक बिभेदको अन्त्य नहुने र त्यो परिर्वतन ब्यक्तिले स्वयम आफैबाट सूरु गर्नु पर्ने बारेमा पनि जानकारि गराइएको थियो । 



जिल्ला प्रशासन कार्यालय डोल्पाको आयेजनामा किर्डाक नेपाल, मिसन ईष्ट नेपाल,मध्यपश्चिम बिश्व बिद्यालय सुर्खेत र महिला कल्याण सेवा हुम्लाको सहजिकरणमा यो गोष्ठिको आयोजना गरिएको हो । 

गोष्टिमा जिल्लाका सँचारकर्मिहरु, मानवअधिकारकर्मि, बिभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधि,लगायत सरकारका सेवाप्रदायक सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । गोष्टिको मुख्य उद्धेश्य सकारात्मक सोचको बिकास गरि कार्यान्वयनमा लगाउनु र समाजमा मानव अधिकारको बिकास भएको हरेक ब्यक्तिले महसुस गरेको अनुभुति गराउनु रहेको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट