२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यसरी भयो संविधानको स्वागत

४ आश्विन २०७२, सोमबार ०१:१८

नरी बडु, असोज ४, बैतडी । नेपाली जनताको लामो आसपछि नेपालमा नयाँ संविधान २०७२ जारी भएको छ ।
त्यसैक्रममा बैतडी सासिले पनि पञ्चेबाजा, डेउडा, दिप प्रज्वालन, नाँचगान र रमाईलो गरी नयाँ संविधानको स्वागत गरे आईतबार बिहानैबाट संविधानको स्वागत गर्न हतारीएका बैतडीवासिले बेलुकि ६ बजे पछि मात्रै संविधानको स्वागत गर्न तम्सीएका थिए ।
तर बैतडीको श्रीकेदार, गोकुलेश्वर, दुर्गास्थान, पाटन लगायतका क्षेत्रमा भने घोषण हुनुभन्दा अधिनै स्थानियले संविधानको स्वागत गरीसेको बताएका थिए ।

baitadi 1

तर एउटा अचम्मको कुरा के भने बैतडीवासिले संविधानको स्वागत गर्न केही समय बाँकि रहदा देवाताको भुमि मानिने यो जिल्लामा प्राय कमै देखिने सर्पले पनि जिल्ला प्रहरी कार्यालय र साहिलेकमा रहेको जगन्नाथ पसलमा एकैपल्ट संगै दर्शन दियो ।

कसैले उत्त सर्प देखिनुलाई देवताले दर्शन दिएको संज्ञा दिए भने कसैले विभिन्न थरी अडकल बाजि काटे यस्तै अर्को एउटा महत्वपुर्ण कुरा धेरै दिन देखि पानी नपरेर हैरानी खेपिरहेका स्थानिय किसानले नयाँ संविधान घोषण भएलगत्तै पानी परेपछि आफुहरु खुसि भएको बताए ।

साहिलेकको लोकतान्त्रिक चोकदेखि (नेपाल आमाको जय, बिर सिहद अमर रहुन, नयाँ संविधान जिन्दाबाद, नयाँ संविधान सफल रहोस) लगायतका नाराहरुको र्यालीसहित युवाहरुको भिड दशरथचन्दको सालिक गडी तिर हानियो ।

त्यति बेला सम्म सन्धाले पनि आफ्नो परिचय देखाउन थालिसकेको थियो तर अध्यारोमा नेपाल पत्रकार महासंघ साखा बैतडीले माहासंघका अध्यक्ष नरेन्द्र भट्टको नेतृत्वमा दिप प्रज्वलन गर्दै थिया ।

त्यतिकैमा पत्रकारहरुको टोलिसंज प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि मोहन पोखरेल गडीका बालक देखि बृद्ध सम्म पनि दिप प्रज्वलनमा व्यस्त देखिन्थे ।

साना बालकहरुलाई थाहा थिएनकि संविधान केहो तर पनि सबै रमाएको देखेर उनिहरुमा मानोरञ्जनमा मस्त देखिन्थे । बालकहरुसंगै प्रजिअ अधिकारी र डिएसपि पोखरेलले पनि दशरथचन्दको सालिक नजिक दिप प्रज्वलन गरी संविधानको स्वागत गरे । त्यसपछि पत्रकारहरुको टोलि गोठलापानी बजारमा पुग्यो त्यहाँ पनि दिप प्रज्वलन गरी संविधानको भव्य स्वगत भईराखेको थियो ।

चोकमा उभिएका राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि आफुहरुले पनि पार्टी कार्यालयहरुमा संविधानको स्वागत गरेको हामीकहाँ प्रष्ट पार्दै थिए ।

त्यसपछि को करीब आधा घण्टामा धेरैदिन पछि वर्षा भयो र संविधान संगै स्थानिय किसान हर्षित भए । र रातीको फुर्सदमा फेशबुकमा झण्डा समातेको आफ्नो पोज अपलोड नर्ग सबैलाई भ्याई नभ्याई भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार