२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

केदारेश्वरमा १० कक्षामा अध्यनरत बिद्यार्थीहरुको विदाई

२०७२, २१ फाल्गुन शुक्रबार ०२:०१

नरी बडु/फागुन २१, बैतडी । बैतडीको दुर्गास्थानमा रहेको श्री केदारेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययनरथ कक्षा १० का विद्यार्थिहरुको बिहिबार बिदाई गरीएको छ ।

विद्यालयमा १० वर्षसम्म नियमित रुपमा अध्ययन गरी एसएलसि दिने तयारीमा रहेका विद्यार्थिहरुलाई बिहिबार विद्यालयले परिक्षाको शुभकामना सहित विदाई गरेको हो ।

उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरथ ९० जना विद्यार्थिहरुलाई एक कार्यक्रमकाविच शुभकामना सहित विदाई गरीएको श्री केदारेश्वर उच्च माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक माहादेव बडुले बताउनुभयो ।

बडुका अनुसार १० वर्ष सम्म नियमत अध्ययन गरेका विद्यार्थिहरुको विद्यालयबाट औपचारीक रुपमा विदाई गरीदा पुरै विद्यालय भावविहिल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित