2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बालश्रममा रहेकि १० बर्षे बालिकाको उद्धार गरिदै, स्थायि ठेगाना खुल्न सकेन

टेक शाही/चैत्र १, डोल्पा ।  बिगात ५ बर्ष देखि बालश्रमीक भएर काम गर्दै आएकी १० बर्षे बालिकाको उद्धार गरिएको छ । 

माझफाल वडापालिका ६ स्थायि गर भइ जुफाल वडापालिका ७ मा बस्दै आउनु भएका सुर्बण बुढाको घरमा श्रम गरि रहेकी १० बर्षे बालिकाको प्रहरि द्धारा उद्धार गरिएको छ । दाङ घोराइ स्थाइ घर बताउने सबिना पुन बिगत ५ बर्ष देखि सर्वण बुढाको घरमा बालश्रमको रुपमा काम गर्दै आएकि थिइन । 

राम्रोसँग आफनो स्थायि घर बताउन नँसक्ने सबिनाले सुर्वाण बुढाको घरमा बसेको ५ बर्ष भएको बताछिन भने उता सुर्वण बुढाले भने २ बर्ष मात्र भएको बताउनु भएको छ । उनको खास नाम सबिना पुन भए पनि जुफालको बिद्यालयमा उनको नाम सबिना बुढा राखिएको महिला तथा बालबालिका कार्यालय डोल्पाले जानकारि दिएको छ । 

लामो समय देखि सुर्वण बुढाको घरमा श्रमिकको रुपमा काम गर्दै आएको र आफुलाइ घर जान नँदिए पछि भागेर घर जाने क्रममा कालागौडा प्रहरि चेकपोष्टले उनालइ फेला पारेको थियो । सबिनालाइ फेला पारेपछि प्रहरिले महिला तथा बालबालिका कार्यालयमा पुर्याएको र निरन्तर बालिकाको स्थायि ठेगानाको खोजीमा लागेको र सबै कुरा पत्ता लाग्ने बित्तिकै उनको आफन्तलाइ बुझाउने महिला बिकास अधिकृत भोजकला दवाडिले बताउनु भयो ।

सबिनको आफन्तको पत्तो नँलागे सम्म आफनै साथमा बालिकालाइ राख्ने पनि दवाडी बताउनु भएको छ  पहिले बालिकालाइ आफन्तको जिम्मा लगाउने र त्यस पछि कानुनि प्रकृयामा अगाडि बढन्े महिल तथा बालबालिका कार्यालय डोल्पाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही