Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारी हिमपातका कारण डोल्पामा एकको अवस्था गम्भीर, एक व्यपत्ता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/85b45b1b41a024b64d1f12932e4d330b1489503409.jpg" style="width: 800px;"><br></p><p><b>चैत १, डोल्पा । </b>गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य भई रहेको छ ।&nbsp;</p><p>केहि दिन अगाडी लगातार धेरै हिमपात भएपछी चौरी गोठमा जाने क्रममा छार्का गाविस वडा ९ का अन्दाजी ४७ बर्षका पेमा कुन्जक गुरुगँ चोरमारा चौरी गोठबाट मंगलबार गम्भिर अवस्थामा उद्धार गरिएको र उनका भतिजा नाता पर्ने अन्दाजी ११ बर्षका ग्याल्जीगँ गुरुङ भारि हिमपातका कारण व्यापत्ता भएपछी खोजी कार्य भई रहेको जिल्ला प्रहरि कार्यलय डोल्पाले जनाएको छ । घाईते उद्धार &nbsp;गरिएका पेमा कुन्जक गुरुङ बोल्न नसक्ने भएकाले जिल्ला अस्पताल डोल्पामा उपचार भईहरेको छ । उपल्लो डोल्पाका विभिन्न ठाउँहरुमा सन्चारको सुविधा नभएको कारण कुन ठाउँमा के कती क्षेति भएको छ भन्ने थाहा हुन सकेको छैन ।&nbsp;</p>