Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारि हिमपातपछि जुफाल बिमानस्थल आजबाट खुल्यो, यात्रुहरुको घुइँचो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/चैत्र १, डोल्पा । गएको बिहिबार राती देखि परेको भारि हिमपातले अबरुद्ध भएको डोल्पाको जुफाल बिमानस्थल आज पाचौँ दिनमा खुलेको छ ।

शनिबार बिहान सम्म २ फिट भन्दा धेरै हिउ जमेको र ग्राबेल मात्र भइ कालो पत्रे नँभएको कारण धावनमार्ग नँखुल्दा बिमानस्थल अबरुद्ध भइ यात्रु मर्कामा परेको जुफाल बिमानस्थलले जानकारि दिएको छ ।

यातायातको अन्य बिकल्प नभएको डोल्पामा हवाइ मार्गमा भर पर्नु पर्ने र बिरामीका साथै सयौ अन्य यात्रुलाइ मध्य जनर गरि डोजरले बिमानस्थलको हिउ हटाएर सुख्खा भए पछि बिमानस्थल पुनः सुचारु भएको बिमानस्थल इन्चार्ज कृष्ण बहादुर पौडेलले बताउनु भयो ।

लामो समय देखि बिमानस्थल अबरुद्ध भए पछि जुफाल बिमानस्थलामा यात्रुहरुको भिडा लागेको छ ।

पाँच दिन पछि बिमानस्थल खुले पछि तारा एयरलाइन्सले नेपालगञ्जबाट एक मात्र उडान भरेको छ । तारा एयरले उडान भरे पछि बिबिसि मिडिया याक्सन र लोकसेवा आयोगका सबै टोली आजै राजधानि फर्किएका छन भने अन्य यात्रुहरु पालो कुरेर बसेका छन ।

शनिबार भएको लोकसेवा आयोग नायव सुब्बाको प्रारम्भीक परिक्षाको पूस्तिका लिएर गएको टोली आजै राजधानि पठाउनु पर्ने भएकोले पनि पहिले उहाँहरुलाइ पठाएर अन्य यात्रुलाइ भोलीबाट पालो अनुसार पठाउने तारा यएरका स्टेशन इन्चार्ज यज्ञ शाहीले बताउनु भयो ।