२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७३, १ चैत्र मंगलवार १५:४६

चैत १, भक्तपुर । मध्यपुरथिमी नगरपालिका–९ बाग्मती पेट्रोलपम्प नजिकै सडक दुर्घटनामा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बा. ७३ प. ५३३७ नम्बरको मोटरसाईकल चालक सर्लाही घरभई अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोट बस्ने २५ वर्षीय साजन भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी पैदलयात्री मध्यपुरथिमी नगरपालिका–३ की न्हुच्छेमाया भौवन्जराको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटसाइलक चालक भुजेलको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने