टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसक"/>

2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुलीभेरि नगरपालिकाको कार्यालयमा साइनबोर्ड राखियो


टेक शाही/चैत्र २, डोल्पा । डोल्पा जिल्लाको पहिलो नगरपालिका ठुली भेरि नगरपालिकाको साइनबोट ब्यानर खोलर उद्धघाटन गरिएको छ । 

साविकको दुनै गाविसको कार्यालयबाट सेवा प्रबाह नर्गे गरि निमित्त कार्यकारि अधिकृत केशब बहादुर सुनारको अध्यक्षतामा नगापालिकाको कार्यालयमा ब्यानर सभाध्यक्ष,प्रमूख अतिथि र बिशेष अथितिबाट सँयूक्त रुपमा उद्धघाटन गरिएको हो । 

सविकका गाविस दुनै,हर,जुफाल र माझफाल गाविसलाइ समेटेर नयाँ सँरचना अनुसार ठुलीभेरि नगरपालिका कायम गरिएको छ । यस नगपालिकामा ११ वडा रहेका छन । हालको सँरचान अनुसार जागिरमा जेष्ठतका आधारमा केशब बहादुर सुनारलाइ ठुली भेरि नगरपालिकाको निमित्त कार्यकारि अधिकृतको जिम्मेवारि दिइएको छ भने साबिकका अन्य सचिवहरुलाइ नगरपालिकाका वडा पालिका सचिवमा जिम्मेवारि दिइएको छ । 

बिधिबत रुपमा ठुली भेरि नगरपालिकाको उद्धघाटन गरे पछि आजैबाट डोल्पाको पहिलो नगपालिकाको रुपमा जनतालाइ सेवा प्रबाह गर्ने निमित्त कार्यकारि अधिकृत केशब बहादुर सुनारले बताउनु भयो । डोल्पा जिल्लामा २ वटा नगरपालिका पाउन अत्यन्त राम्रो कुरा भएको आफुले ६४ बर्ष सँघ्रस गरेपछि नगपालिकामा जान पाएको अनुभब राख्दै यो नगरपालिकाले जनताको मनोभावनलाइ समेटेर सक्षम नगरपालिकाको रुपमा काम गर्ने आसा राखेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताउनु भयो । 

आजबाट नगपालिकाका जनता भएकोमा ठुली भेरि नगरपालिकाका जनतालाइ बधाइ दिदै प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले नगबासि मात्र भएर नँहुने अब नगरपालिकाको जस्तो सबै कुरामा तिब्र बिकासमा सबै लाग्न पर्ने बताउनु भयो । 

आत्रिक सडक, शिक्षा, रोजगारि, सँचार, खानेपानि जस्ता नभए नहुने कुरा नगपालिकामा बसे पछि जनताले सजता भएको महसुस गर्न पाउने हुनु पर्ने र प्रमूख जिल्ला अधिकारि र जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा र सुबिधाका लागि कुनै पनि कसुर नँराखी काम गर्ने २४ सै घण्टा प्रमूख जिल्ला अधिकारिको ढोका खुल्ला रहने पनि प्रमूख जिल्ला अधिकारि आचार्यले प्रतिबद्धाता गर्नु भयो । 

हालको नयाँ सारचाना अनुसार डोल्पा जिल्लामा २ वटा नगरपालिका,६ गाँउपालिका गरि ८ वटा स्थानिय पुन सँरचनामा बिभाजन गरेको छ । डोल्पा जिल्लाको पहिलो नगरपालिकाको रुपमा ठुली भेरि नगरपालिकाको उद्धघाटन भइ सकेको छ भने चैत्र ४ गते अर्को नगरपालिका त्रिपूरा सुन्दरी नगरपालिकाको कार्यालय पनि उद्धघाटन हुने भएको छ । त्यसै गरि जिल्लाका अन्य गाँउपालिकाका सबै गाउपालिका कार्यालयहरुको स्थापना गरि जनतालाइ सेवा प्रबाह गर्ने भएको जिल्ला समन्वय समितिले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही