२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

माध्यामिक परिक्षा एसईइको तयारि पूरा, डोल्पामा तीनवटा परिक्षा केन्द्र

२०७३, २ चैत्र बुधबार १४:३७

टेक शाही/ चैत २, डोल्पा । माध्यामिक परिक्षा एसईइको सबै तयारि पूरा भएको छ । 

माध्यामिक परिक्षामा डोल्पा जिल्लाबाट नियमित र एक्जामटेड गरि ८ सय २६ जना बिद्यार्थिले ३ वटा परिक्षा केन्द्रबाट परिक्षा दिने भएका छन । नियमित तर्फ छात्रा ३ सय ४ जना र छात्र ३ सय ९७ जना गरि जम्मा ७ सय १ जनाले परिक्षा दिदै छन । त्यसै गरि एक्जामटेड तर्फबाट छात्रा ७२ जना र छात्र ५३ जना गरि कुल १ सय २५ जनाले परिक्षा दिने छन । 

माध्यामिक परिक्षा एसईइ डोल्पाका तिन वटा केन्द्रबाट परिक्षार्थिले दिने भएका छन । सरस्वती माध्यामिक बिद्यालय दुनै,आर्दश माध्यामिक बिद्यालय जुफाल र जनप्रभा माध्यामिक बिद्यालय लिकु परिक्षा केन्द्रबाट परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले जानकारि दिनु भएको छ । 

बिहान ८ बजे देखि ११ बजे सम्म परिक्षा सँचालन हुने छ । बिहिबार पहिलो दिन अनिबार्य अँग्रेजि बिषयको परिक्षा हुने छ तर भोली २ घण्टा मात्र समय हुने छ । जिल्लाका सबै परिक्षा केन्द्रमा माध्यामिक परिक्षा एसईइको लागि तयारि पूरा गरि सकेकोले सुरक्षा देखि निरिक्षक दुनैमा ८ जना लिकु र जुफाल परिक्षा केन्द्रमा ११ जना र परिक्षा केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्षहरु सबै केन्द्रमा एकएक जना पनि तोकि सकिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी