१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा मिनीट्रकले सुतिरहेको १५ महिने शिशुलाई कुल्चँदा मृत्यु

३ चैत्र २०७३, बिहीबार १५:२३

चैत ३, भक्तपुर । नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा आज बा १ ख ४७९९ को मिनीट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक प्रकाश विष्टले घटनामा १५ महिनाको सुरेश तामाङको मृत्यु भएको जानकारी दिनुभयो । भक्तपुरको लक्ष्मी इँटाभट्टामा काम गर्दै आएका काभ्रे महादेवटार–३ का लक्ष्मण तामाङका १५ महिनाको छोराको मृत्यु भएको हो । 

मिनीट्रकले बालकलाई कुल्चिएर ज्यान गएलगत्तै भट्टामा कार्यरत मजदुरले गाडी तोडफोड गरी चालक भक्तपुर नगरपालिका–२ जेँलाका जयराम गाईजुलाई कुटपिट गरेका छन् । कुटपिटपछि प्रहरी र मजदुरबीच झडप हुँदा इँटाभट्टा क्षेत्र निकैबेर तनावग्रस्त बनेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या